Fast Nepal News

ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु

banner single news

मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा आज बिहान ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ ।

ना ६ ख ४०४४ नम्बरको ट्रकले ठक्कर दिँदा ना १ ह ३४०८ नम्बरको टेम्पो चालक हेटौंडा-११ थानाभर्‍याङका ३६ वनकारी खेमलाल श्रेष्ठको मृत्यु भएको हो ।

Inside Article Ads

चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले ज छ ।दुर्घटनापछि फरार रहेका ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Visited 25 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.