Fast Nepal News

पद्मकन्याका विद्यार्थीले गरे सरस्वती पुजाकाे तयारि

काेराेना पछि लागेकाे स्कुललाई सामन्य वनाउने प्रयासमा विद्यार्थी र शिक्षक । (फाेटाे फिचर )

banner single news

काठमाडौ । माघ ३ । काठमाडौंको मुटुमा अवस्थित पद्मकन्या विद्याश्रम डिल्लिवजारका विद्यार्थी र शिक्षक मिलेर भाेलि पर्न गएकाे सरस्वती पुजाकाे तयारीमा जुटेका छन् । काेभिडकाे महामारीवाट पिडा भाेगिरहेकाे स्कुलले यस्ता कार्यक्रममा विद्यार्थी र शिक्षक अनि अभिभावक सवैकाे हाैसला र अात्मवल वढ्ने विश्वास रहेकाे प्रधानान्यापक रिता तिवारीले वताउनु भयाे ।। लगतै फागुन ४ गते विद्यालयले अाफ्नाे वार्षिकोत्सब समेत मनाउने तिवारीले जानकारी दिनुभयाे । यस्ता कार्यक्रममार्फत विद्यार्थीको हाैसला समेत वढ्ने कुरामा अाफु विश्वस्त भएकाे वताउनु भयाे ।

Inside Article Ads

Visited 37 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.