Fast Nepal News

नागभुषण महादेव मन्दिरकाे साधारणसभा सम्पन्न

पुरानै कार्यसमितिलाई नै निरन्तरता दिने निर्णय स्वागतयोग्य (फाेटाे फिचर सहित)

banner single news

काठमाडौं । माघ २४\ नागार्जुन १ रानिवनमा अवस्थित नागभुषण महादेव मन्दिरको पाँचौ साधारणसभा पुरानै कार्यसमिति लाई निरन्तरता दिने गरि सम्पन्न भएकाेे छ ।

Inside Article Ads

विष्णुकुमारी सिमखडाकाे अध्यक्षतामा प्रमुख अतिथि डा वम वहादुर थापा (जितालि ) हुनुहुन्थ्यो भने कार्यक्रम सन्चालन सारधा घिमिरेले गर्नु भएकाे थियाे । अार्थिक प्रतिवेदन प्रतिभा अाचार्य र सचिवकाे प्रतिवेदन हरि अर्यालले प्रस्तुत गर्नुभएको थियाे । नयाँ समितिले अागामी वर्ष झन् राम्रोसँग अार्थिक संकलन देखि समाजिक कार्यमा लाग्ने विश्वास अायाेजकले जनाएकाे छ ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.