Fast Nepal News

प्रचण्ड र नेपाल समूहका कार्यकर्ता धमाधम पक्राउ

banner single news

काठमाडौं,२२ माघ । आमहड्ताल गरेको प्रचण्ड नेपाल समूहका कार्यकर्ता प्रहरीले धमाधम पक्राउ पर्न थालेका छन् ।

बिहानैदेखि प्रहरी र सशस्त्र प्रहरीले काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ ।

Inside Article Ads

उज्यालो नहुँदै सामाखसुसीबाट केही युवा पक्राउ गरेको प्रहरीले कलंकीबाट पनि आधा दर्जन नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । कलंकीबाट नेतृ अष्ठलक्ष्मी शाक्यसहित नेता कार्यकर्ता पक्राउ परेका छन्  ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.