
काठमाडौं,२१ माघ । जनता समाजवादी पार्टीका नेता तथा सभासद डा। शिवजी यादव नेकपा ओली समूहमा प्रवेश गरेका छन्। यादवलाई वालुवाटारमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा प्रबेसमा स्वागत गरे।
यादव महोत्तरीका हुन्। प्राप्त उपलव्धिलाई संस्थागत गर्ने पर्ने आवश्यकताले आफु ओली समूहमा प्रदेश गरेको उनले बताएका छन्।
Visited 5 times, 1 visit(s) today
