Fast Nepal News

चन्द्रागिरि नगरपालिकाकाे सपथ ग्रहण सम्पन्न

चन्द्रागिरि न पा का भित्रका नगर र वडा समितिका पदाधिकारीहरूलाई सपथ ग्रहण गराईयाे

banner single news

काठमाडौ । माघ ९ । चन्द्रागिरि न पा का भित्रका नगर र वडा समितिका पदाधिकारीहरूलाई अाज एक कार्यक्रमको अायाेजना गरि पथ ग्रहण गराईयाे ।नेकपा केन्द्रीय सदस्य राजेन्द्रप्रसाद खनालले पानसमा वत्ति वालेर कार्यक्रमकाे उद्घाटन गर्नुभएको थियाे भने पदाधिकारीहरूलाई सपथ ग्रहण समेत उहाँले नै गराउनु भएको थियाे । कार्यक्रममा नेकपा केन्द्रीय समिति सदस्य हरिसरण थापा लगायत बरिस्ट नेता ,केन्दिय नेताहरू,जिल्ला नेता हरू लगायत पदाधिकारीका साथै कार्यकर्ताहरूकेा ठुलेा संख्यामा उपस्थित थियेा उक्त भेलामा करिब हजार जना जति उपस्थिति रहेकाे जनाएको छ ।

Inside Article Ads
Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.