Fast Nepal News

श्याम मगर र बिना रावतको अभिनय रहेको” पिरको भारी” सार्वजनिक

banner single news

नायक तथा मोडल श्याम मगरको अभिनय रहेको मर्मस्पशी “पिरको भारी” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । हेमराज डागि र रमिला ज्ञाङमि मगरको स्वर रहेको गीतको शब्द अनिल खनालको , संगीत हेमराज डागी स्वमको रहेको छ । म्युजिक भिडियोमा बिना रावत .श्याम मगर. दिपक केसि र हेमराज डागीको अभिनय देखन सकिन्छ ।भिडियोको छायांकन सरोज शाहीको कलर तथा सम्पादन अनिल बिष्ट प्युठानि को रहेको छ। म्युजिक भिडियोलाई निर्देशन दिनेश सिंह ठकुरिले गरेका छन । भखरै सार्वजनिक भएको म्युजिक भिडियो हेमराज डागी युटुव च्यानलमा हेरन सकन्नु हुनेछ ।

Inside Article Ads
Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.