Fast Nepal News

विश्वभर पछिल्लो २४ घण्टामा ४ हजार ४७३ कोरोना संक्रमितको मृत्यु

banner single news

काठमाडौं, भदौ ३ – पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार ४७३ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा केही कम हो । अघिल्लो २४ घण्टामा ५ हजार ३४५ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख ७१ हजार ६३५ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या २ करोड १७ लाख ५६ हजार ३५७ पुगेको छ ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.