Fast Nepal News

करेन्ट लागेर युवकको मृत्यु

banner single news

काठमाडौं । करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
शनिबार सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर १२ घारिबथान घर भएका २८ बर्षीय उपेस परियारको करेन्ट लागेर निधन भएको हो ।
काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर ७ सञ्जिवनी चोकमा ११ हजार भोल्टको हाइट्रेसन लाइनमा बिजुलीको पोलमा चढेर काम गरिरहेको अवस्थामा अचानक करेन्ट उनको मृत्यु भएको हो ।

Inside Article Ads
Visited 65 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.