Fast Nepal News

स्टार पाेलीपाईप द्वारा भेटघाट कार्यक्रम सम्पन्न

banner single news

काठमाडौं । स्टार पाेलीपाईप ई.प्रा.लि काे आयाेजनामा शनिबार बरहथहवा र हरिवन क्षेत्र मा कार्यरत प्लम्वरहरु संग भेटघाट तथा आफ्नो उत्पादनकाे बारेमा साक्षत्कार कार्यक्रम सम्पन्न गरेकाे छ।स्टार पाेलीपाईप का लागि बरहथहवा क्षेत्रकाे आधिकारिक बिक्रेता समेत रहेकाे आयुष ट्रेडर्सका प्राे.बिश्वनाथ महताे काे अध्यक्षता मा सम्पन्न उक्त कार्यक्रममा कम्पनीको तर्फबाट बिक्री प्रमुख दिनेशराज बिष्टले कम्पनीको सम्पूर्ण उत्पादनहरुकाे उत्पादन प्रकृया, प्रयाेग विधि र परिक्षण बिधि का बारेमा जानकारि दिएका थिए।

Inside Article Ads

चलिरहेको अश्वस्त प्रतिस्पर्धात्मक बजारका कारण उपभोक्तहरुले गुणस्तरहीन सामानकाे प्रयोग गर्नुपर्ने बाध्यता लाई स्टर पाेलीपाईप ले चिर्ने र सम्पूर्ण उत्पादन हरुकाे ग्राहकहरुसम्म पुग्ने गरि गुणस्तर जागरुक्ता अभियान शुरु गर्नेछ प्रमुख बिष्टले बताएकाछन्।

Visited 153 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.