Fast Nepal News

बागलुङ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा तीन जनाको मृत्यु

banner single news

बागलुङ नगरपालिका ४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा तीन जनाको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका ५ को बान्द्रेमा गएराति आएको बाढीले स्थानीय २३ वर्षीय अर्जुन सापकोटा, २२ वर्षीय अविषेक रेग्मी, २० वर्षीय कमल सापकोटाको बगाउँदा उनिहरुको मृत्यु भएको हो । दुई जनाको शव राती नै भेटिएको थियो कमल सापकोटाको शव भने शुक्रबार बिहान फेला परेको हो ।

Inside Article Ads

प्रहरीका अनुसार बाढीले बगाएर तीन सय मीटर तल उनीहरुको शव भेटिएको थियो । कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो ।।

Visited 40 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.