Fast Nepal News

नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि विवादमा सर्वोच्चले जारी गरेको अन्तरिम आदेश खारेज

banner single news

नेपाली प्रहरीको ३० वर्षे सेवा अवधि विवादमा सर्वोच्च अदालतले यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेको छ।

यस अघिको अन्तरिम आदेशलाई लिएर सरकारले दर्ता गरेको भ्याटेकको निवेदनमाथि न्यायाधीशद्धय शारंगा सुवेदी र विनोद शर्माको इजलासले शनिबार सुनुवाई गर्दै माग बमोजिम हुने आदेश गरेको हो ।

Inside Article Ads

यसअघि अवकासमा जान लागेका प्रहरी अधिकृतले दिएको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चले उक्त अन्तरिम आदेश जारी गरेपछि सरकारले यो आदेश कार्यान्वयन गर्न नसकिने भन्दै गृह मन्त्रालयमार्फत भ्याकेटको निवेदन दर्ता गरेको थियो ।

 

Visited 44 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.