Fast Nepal News

मलेखु धादिङ सडक खण्डमा लुभयको सवारी दुर्घटनामा परी सात जना घाइते

banner single news

मलेखु धादिङ सडक खण्डमा लुभयको सवारी दुर्घटनामा परी सात जना घाइते भयका छन् ।

काठमाडौँबाट धादिङ तर्फ आउँदै गरेको ईभि माइक्रो बस र विपरीत दिशातर्फ जाँदै गरेको बस एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

Inside Article Ads

नीलकण्ठ नगरपालिका स्थित कमेरे भन्ने स्थानमा सो दुर्घटना भएको हो। दुर्घटनामा परेका घाइते मध्य एक जना गम्भीर रहेको र अन्य सामान्य रहेको छ । उनीहरूको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ।

Visited 85 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.