Fast Nepal News

ग्लिन नरायणघाट सडकखण्डको बस दुर्घटना,बसमा सवार १५ यात्रु घाईते

banner single news

भरतपुर महानगरपालिकामा २९ स्थित मुग्लिन नरायणघाट सडकखण्डको घुमाउनेमा आइतबार विहान बस दुर्घटनामा परेको छ ।

महेन्द्र नगरबाट काडमाण्डौतर्फ आउँदै गरेको रात्रिसेवाको बस दुर्घटना हुँदा बसमा सवार १५ यात्रु घाईते भएका छन् । ती मध्ये केहीको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

घाईतको उद्दारकार्य जारी छ भने उद्दार गरिएकाहरुलाई उपचारका लागि भरतपुरतर्फ पठाईएको छ ।

Inside Article Ads

बस सडक किनारामा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त बस महाकाली यातायतको सु –प– प्र ००१ख १३३२ नम्वरको भएको खुलेको छ ।

Visited 76 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.