Fast Nepal News

गायिका रचना रिमाल सांगितिक प्रस्तुतिको लागि अमेरिका प्रस्थान्

banner single news

गायिका रचना रिमाल सांगितिक प्रस्तुतिको लागि अमेरिका प्रस्थान् गरेकी छिन् ।

रिमाल ५५ दिने लामो सांगितिक यात्राको लागि अमेरिका उडेकी हुन् । उनले पारिवारिक अवस्थाको कारण केही वर्ष अघिसम्म उच्च शिक्षा पश्चात् वैदेशिक रोजगारीको लागि कुनै न कुनै देश जानुपर्छ भनेर योजना बनाएको भएपनि फ्यानहरुको मायाको कारण १५औं अन्तर्राष्ट्रिय सांगितिक यात्राको क्रममा मंगलबार अमेरिका निस्किएको जानकारी गराएकी हुन् । गायिका रिमालसँगै गायिकाहरु शान्तिश्री परियार र ज्योति मगरपनि यात्रामा समावेश छन् ।

Inside Article Ads
Visited 59 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.