Fast Nepal News

अवरुद्ध पृथ्वी राजमार्ग दुबै तर्फि संञ्चालनमा

banner single news

सोमबार विहान पहिरोका कारण गजुरी गाउँपालीका स्थित बाङ्गो भन्ने ठाँउमा अवरुद्ध पृथ्वी राजमार्ग दुबै तर्फि संञ्चालनमा आएको छ ।

सुख्खन पहिरोका कारण रुख खसेर माईक्रोवस च्यापिय पछी अवरुद्ध सडकमा पहिरो पन्छाई सडक दुबैतर्फि संञ्चालनमा ल्यार्यएको हो ।

सो पहिरोसंगै आएको रुखले धादिङबाट काडमाण्डौतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१००६ख६५१२ नम्वरको ईलोक्ट्रोनकि माइृक्रो वसलाई चेपेको हो ।

Inside Article Ads

माईक्रो वस पुर्ण क्षती पुगेको छ भने सोमा सवार सात यात्रु घाईते भएका छन् । माईक्रोवसमा १५ यात्रु सवार रहेको धादिङ प्रहरीले जनाईएको छ । राजमार्ग अहिले सुचार भई सकेको छ ।

Visited 23 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.