Fast Nepal News

स्याङ्जामा बिहान ५ बजेदेखि सिद्धार्थ राजमार्ग अवरुद्ध

banner single news

गएरातिदेखि परेको बर्षाका कारण स्याङ्जामा बिहान ५ बजेदेखि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

जिल्लाको गल्याङ नगरपालिका १ मालुङ्गामा लेदोसहितको माटो सडकमा थुपरिएपछि सवारी साधन आवागमन ठप्प भएको हो ।

Inside Article Ads

ढुङ्गा सहितको लेदो माटोमा मालवाहक ट्रक फँसेपछि लामो तथा छोटो दुरीका सवारी साधन बाटैमा रोकिएका छन् । बिहानैदेखि डोजरले सडक पन्छाउने काम सुरु गरेको भएपनि अझै केही घन्टा खुलाउन समय लाग्ने गल्याङ प्रहरीले जनाएको छ ।

 

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.