Fast Nepal News

१९ जना सवार विमान दुर्घटनामा १८ जनाको मृत्यु

banner single news

नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार १९ जना सवार विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका एक जनालाई उपचारका लागि केएमसी अस्पताल, सिनामंगल लगिएको छ।

Inside Article Ads

सौर्य एअरलाइन्सको ‘९एन एएमई’ कल साइनको विमान बिहान ११ः११ बजे दुर्घटनामा परेको हो। उड्ने बित्तिकै दाहिनेतिर मोडिन लाग्दा धावनमार्गको पूर्वतिर रहेको स्थानमा दुर्घटना भएको प्राधिकरणले जनाएको छ।

Visited 23 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.