Fast Nepal News

पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी सन्चालनमा

banner single news

पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान पहिरो खस्दा राजमार्गमा दुईतर्फी नै यातायात आवागमन रोकिएको थियो । अहिले पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालय का प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिएका छन् ।

Inside Article Ads

उनका अनुसार आवागमन दुईतर्फी नै सञ्चालन गर्न केही समय लाग्ने बताएका छन् ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.