अर्जेन्टिना आफ्नो प्रतिष्पर्धी क्यानडालाई हराउँदै फाईनलमा प्रवेश गरेको छ । मंगबार भएको सेमिफाईनलको खेलमा विश्व विजेता अर्जेन्टिना क्यानडालाई २–० को गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । साविक विजेता तथा १५ र्औ पटकको कोपा अमेरिका कप विजेता अर्जेन्टिना १६औं पटक कोपा अमेरिका कप जित्दै ईतिहास रच्ने दाउमा छ ।
सेमिफाईनल अन्तर्गतकै उ?ग्वे र कोलम्बिाया विचको खेल प बाँकी छ जसले जित्छ । उसै राष्ट्रसँग अर्जेन्टिनाको फाईनलमा भेट हुनेछ । लियोनेल मेसी स्टारर अर्जेन्टिना का फ्यानह? भने अर्जेन्टिनाको यो फाईनल यात्राबाट निकै खुशी रहेका छन ।