Fast Nepal News

महानगरपालिकाले ४४ वटा दोहोरी साँझ र नाइट क्लबलाई राजश्व नबुझाएको भन्दै ताकेता

banner single news

काठमाडौँ महानगरपालिकाले डान्स बार, दोहोरी साँझ र नाइट क्लबहरूलाई मनोरञ्जन कर दाखिला गर्न ताकेता गरेको छ ।

काठमाडौँ क्षेत्रमा स्थापना भएर सञ्चालनमा रहेका  गरेको छ ।

बागमती प्रदेशको प्रदेश आर्थिक ऐन, २०५० ले तोकेको दररेटमा रहेर मनोरञ्जन कर बुझाउन पटक पटक लिखित, फोन तथा मौखिक जानकारी गरिए तापनि कर बुझाउन बेवास्ता गर्ने गरेको भन्दै महानगरले ३५ दिन भित्र बुझाउन सूचना जारी गरेको छ ।

Inside Article Ads

उक्त अवधिभित्र कर दाखिला नगरे नगराएमा आर्थिक ऐन, २०५० को दफा २१ बमोजिम कारबाही गर्ने समेत सूचनाद्वारा जानकारी गराएको छ ।

Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.