सिद्वार्थ राजमार्गअन्तर्गत स्याङजाको गल्याङ नगरपालिका ११ तुल्सिभन्ञ्याङमा र गल्याङ ३ गल्याङ बजार नजिकै दुई ठाउमा राजमार्ग भासिदा सयौं सवारीसाधन बाटैमा रोकिएका छन् ।
शुक्रवार बिहानदेखि अबिरल वर्षा नरोकिएपछि आज बिहान सडक भासिएको गल्याङ प्रहरीले जनएको छ । आँधिखोला किनार छेउवाटै जमिन धस्सिएकाले उद्वारमा समस्या भईरहेको छ ।
गल्याङ नगरपालिका र प्रहरीहरु बाटो खुलाउने प्रयासमा भएपनि लगातारको बर्षाले समस्या भईरहेको प्रहरीले जनाएको छ ।
Visited 15 times, 1 visit(s) today