यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा नवलपरासी बर्दघाट–सुस्तापूर्वका १२ वटा विद्यालयको नजिता शून्यु आएको छ ।
वि सं २०८० को एसइईमा सहभागी भएका एक सय ३९ विद्यालयमध्ये एउटा प्रविधिकसहित नौवटा सामुदायिक विद्यालय र तीन वटा संस्थागत विद्यालयको नतिजा शून्य आएको हो ।
जिल्लाबाट सहभागी भएका प्रविधिक धारतर्फका आठवटा सामुदायिक विद्यालयमध्ये दुईवटा विद्यालयले सतप्रतिशत नतिजा निकालेका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रुद्र शर्माले जानकारी दिएका छन् ।
Visited 21 times, 1 visit(s) today