
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “क्रान्ति देखि शान्ति सम्म ” ऐतिहसिक फोटो प्रदर्शनी अवलोकन गरेका छन्।
नेपाली कांग्रेसले शान्ति प्रक्रियाका नायक, शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा गरिएको प्रदर्शनी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संयुक्त रुपमा प्रदर्शनी अवलोकन गरेका छन्।
फोटोमा क्रान्तिदेखि शान्तिसम्मको विभिन्न कालखण्डमा गिरिजाप्रसाद कोइरालाको भूमिकालाई अटाइएका एक सय ५१ वटा विभिन्न तस्वीर राखिएका छन् ।।
Visited 33 times, 1 visit(s) today
