Fast Nepal News

आइसिसी टी २० विश्वकपअन्तर्गत सुपर ८ को खेलमा अष्ट्रेलिया २१ रनले पराजित

banner single news

आइसिसी टी २० विश्वकपअन्तर्गत सुपर ८ को खेलमा अष्ट्रेलिया अफगनिस्तानसँग २१ रनले पराजित भएको छ ।

किङस्टाउनको सेन्ट भिसेन्टस्थित आल्नोस भ्याले ग्राउण्डमा १४९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया अन्तिम ओभरमा १२७ रन बनाउँदा अल आउट भयो ।

टस हारेर ब्याटिङ गरेको अफगनिस्तानले ६ विकेटको क्षतिमा १४८ रनको योगफल तयार पारेको थियो । २० रन खर्चेर ४ विकेट लिएका अफगानिस्तानका गुल्भादिभ नैब प्लेयर अफ दि म्याच घोषित भएका थियो ।

Inside Article Ads

यो जितसगै अफगनिस्तानले २ अंक जोडेको छ । समुह १ मा अष्ट्रेलिया २ अंक सहित दोस्रो स्थानमा रहँदा अफगनिस्तान २ नै अंक हुँदा तेस्रो स्थानमा छ ।

 

Visited 27 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.