Fast Nepal News

सर्वोच्चलाई मालपोतको यस्तो जवाफ//ठमेलस्थित कमलपोखरी

banner single news

मालपोत कार्यालय काठमाडौंले राजधानीको ठमेलस्थित कमलपोखरीको एतिहासिक जग्गा अतिक्रमण भएको कि नं १६७ को फिल्डबुक विवरणमा पोखरी भए पनि स्रेस्ताको किसिममा सिम प्रकृतिको जग्गा भएको सर्वोच्च अदालतलाई जवाफ पठाएको छ ।

सर्वोच्चले कमलपोखरीको जग्गा व्यक्तिको नाममा कसरी भयो भनी मागेको जवाफमा मालपोतले यस्तो जवाफ पठाएको छ।

Inside Article Ads

बैंकर पृथ्वीबहादुर पाण्डेले ठमेल भगवान्बहाल अगाडि रहेको कमलपोखरी मासेर आफ्नी आमा छायादेवी पाण्डेको नाममा व्यापारिक कम्प्लेक्स बनाएको भन्दै सो भत्काउनुपर्ने माग गर्दै २०७१ सालमा अधिवक्ता दीपकविक्रम मिश्र, रामहरी श्रेष्ठलगायतका १५ थान मुद्दा सर्वोच्चमा परेको थियो ।

Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.