Fast Nepal News

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

banner single news

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर २ थुम्कीका ४५ वर्षीय वीरबहादुर प्रजाको चट्याङ लागेर मृत्यु भएको छ ।

Inside Article Ads

घरमा सुतिरहेका प्रजालाई चट्याङ लागेपछि उपचारको लागि हेटौँडा अस्पताल ल्याइएकोमा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

Visited 44 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.