Fast Nepal News

नागर्जुन ३ वडा कार्यलय भवन निर्माण सम्पन्न नजिक

banner single news

काठमाण्डौं , नागर्जुन नगरपालिका अन्तर्गत नागर्जुन ३ को वडा कार्यलय भवन निर्माण सम्पन्न नजिक पुगेको छ ।

साबिक इचंगुनारायण गा बि स को पुरानो भवनलाई वडाले  वडा कार्यलय भवनको रुपमा चलाउदै आएको थियो । उक्त वडा कार्यलय भवन एक बर्ष अगाडी मात्र भत्काएर सोही ठाउमा बनेको  वडा कार्यलय निकै  आकार्षक बनेको छ । करीब ९५ प्रतिसत निर्माण सम्पन्न भईसकेको भवन यहि श्रावण महिना सम्म प्रयोगमा आउन सक्ने वडा सदस्य जीवन पुतुवारले हामीलाई बताएकाछन् ।हाल वडा कार्यलयले नजिकैको घर भडामा लिएर सेवा दिईरहेको छ ।

Inside Article Ads
Visited 34 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.