Fast Nepal News

जीबी राई ठूलो कि सरकार ठूलो? निर्मलाका हत्याराको कहिले पत्ता लाग्छ?

banner single news

राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले गिरीबन्धु टी–स्टेट प्रकरणको फाइल कहिले खुल्छ भनेर गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन् ।

उनले जीबी राई ठूलो कि सरकार ठूलो भन्दै अहिले जीबी राई ठूलो देखिएको बताउँदै उनले सरकारले जीबी राईलाई पक्राउ गर्न नसकेको आरोप समेत लगाएका छन् ।

उनले जीबी राईलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । उनले भने, ‘आकाशमा भए पनि पातालमा भए पनि जीबी राईलाई खोजेर ल्याउँछु भनेर गृहमन्त्रीले भन्नु भएको थियो, कहिले ल्याउनुहुन्छ, हामीले हेरेर बसेका छौँ ।’

Inside Article Ads

सांसद शाहीले सुदूरपश्चिमकी चेली निर्मलाका हत्याराको कहिले पत्ता लाग्छ भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका छन् ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.