Fast Nepal News

बिग बोस ओटीटी ३ मा होष्ट परिवर्तन

banner single news

भारतीय रियालिटी शो बिग बोस ओटीटी ३ मा होष्ट परिवर्तन गरिएको छ ।

सलमान खानको ठाउँमा शोलाई अनिल कपुरले होष्ट गर्ने भएका छन्।

जुन १० मा शोको नयाँ प्रोमो सर्वाजनिक भएसंगै नयाँ होष्टको रुपमा अनिल कपुरलाई देखाइएको छ ।

Inside Article Ads

बिग बोस ओटीटी ३ मा सहभागी कन्टेष्टेन्टको नाम पूष्टि भने भइसकेको छैन ।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.