Fast Nepal News

तीनकुनेमा रहेको एक घरमा आगलागी

banner single news

तीनकुनेमा रहेको एक घरमा आगलागी भएको छ ।

पाँच तले उक्त घरको अन्डरग्राउण्डमा सञ्चालित एक पसलको स्टोरबाट आगो सल्किएको हो ।

Inside Article Ads

अहिले प्रहरी, सेना र एपीएफ तीनै निकायका सुरक्षाकर्मीले आगो निभाउने प्रयास गरिरहेका छन् । घटनास्थलमा दमकल पनि पुगेको छ ।

 

Visited 37 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.