
तीनकुनेमा रहेको एक घरमा आगलागी भएको छ ।
पाँच तले उक्त घरको अन्डरग्राउण्डमा सञ्चालित एक पसलको स्टोरबाट आगो सल्किएको हो ।
अहिले प्रहरी, सेना र एपीएफ तीनै निकायका सुरक्षाकर्मीले आगो निभाउने प्रयास गरिरहेका छन् । घटनास्थलमा दमकल पनि पुगेको छ ।
Visited 58 times, 1 visit(s) today
