Fast Nepal News

बलिवुड अभिनेत्री कंगना रनौत भारतको लोकसभामा विजयी

banner single news

बलिवुड अभिनेत्री कंगना रनौत भारतको लोकसभामा विजयी भएकी छिन् ।

मतगणनामा कंगना भारतीय जनता पार्टीबाट हिमाचल प्रदेशको मंडी सिटबाट विजयी भएकी छन् ।

बुधबार सम्पन्न मत गणनामा कंगनाले भारतीय जनता पार्टीबाट हिमाचल प्रदेशको मंडी सिटबाट विजयी भएकी छन् ।

Inside Article Ads

कंगनाले कांग्रेसका विक्रमादित्य सिंहलाई पराजित गरेकी छन् । कंगनाले कांग्रेसका विक्रमादित्य सिंहलाई पराजित गरेकी छन् । कंगनाले ५ लाख ३७ हजार २२ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्दी सिंहले ४ लाख ६२ हजार २६७ मत प्राप्त गरेका छन् ।

Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.