Fast Nepal News

हावाहुरिको कारण रुख ढलेर च्यापिदा एक पुरूषको मृत्यु

banner single news

पूर्वी नवलपरासीको मध्यविन्दुमा हावाहुरिको कारण रुख ढलेर च्यापिदा एक पुरूषको मृत्यु भएको छ ।

मध्यबिन्दु नगरपालिका १२ स्थित ठुलोपोखरा सामुदायिक बनमा आज बिहान बाख्रा चराउन गएका एक पुरूषको रूख ढलेर च्यापिँदा घटनास्थलमै मृत्यु भएको छ ।

Inside Article Ads

बिहान करिब ८.३० बजेको समयमा बाख्रा चराउन गएका ज्वाइथर बस्ने बर्ष ६९ को चित्र बहादुर थापालाई हावाहुरिको कारण रुख ढलेर च्यापेको र घटनास्थलमा तत्कालै प्रहरी गई च्यापिएको रूखबाट थापालाई बाहिर निकाल्दा नै मृत्यु भैसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरिक्षक बेद बहादुर पौडेलले जानकारी बताएका छन् ।

Visited 23 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.