Fast Nepal News

जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

banner single news

सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत(दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक आज बिहान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनाका घाइते दुईजनालाई उपचारका लागि प्रदेश अस्पताल लगिएको छ । दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन भएको थियो ।

Inside Article Ads

मृतकहरूको पहिचान नखुलेको र ६ जना यात्रु सवार रहेको जीप दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

 

Visited 32 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.