Fast Nepal News

सरकारी सेवामा महिला कर्मचारीको संख्यामा वृद्धि

banner single news

सरकारी सेवामा महिला कर्मचारीको संख्यामा वृद्धि भएको छ ।

२०६५ असारमा १२ प्रतिशत रहेको महिला कर्मचारीको संख्या २०८० फागुन मसान्त सम्म आइपुग्दा २८ दशमलव ५ प्रतिशत पुगेको छ ।

आर्थिक सर्वेक्षण २०८०।०८१ का अनुसार नेपाल स्वास्थ्य सेवामा सवैभन्दा बढी महिला कर्मचारी रहेका छन् ।

Inside Article Ads

स्वास्थ्य सेवामा कार्यरत मध्ये महिला कर्मचारीको संख्या ४९ दशमल ७ प्रतिशत रहेको छ ।

Visited 24 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.