Fast Nepal News

वार्षिक अनुमान बजेट यही जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने

banner single news

नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१(२०८२ को राजस्व र व्ययको वार्षिक अनुमान बजेट यही जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आवको बजेट दुवै सदनको संयुक्त बैठकमा दिउँसो १ बजे अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुहुने जानकारी गराएका छन्।

Inside Article Ads

उक्त बैठकका लागि दुवै सदनका सांसदलाई दिउँसो १२ः४५ बजेअघि नै उपस्थित हुन सभामुख घिमिरेले आग्रह गरेका छन्।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.