Fast Nepal News

प्रतिनिधिसभा बैठकमा कांग्रेसको विरोध र नाराबाजी

banner single news

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक जारी छ ।

प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरु आसनबाट उठेर विरोध जनाए पनि सभामुख देवराज घिमिरेले बैठकका कार्यसूची अघि बढाएका थिए ।

Inside Article Ads

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।

 

Visited 71 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.