Fast Nepal News

आफूलाई क्रिकेटर सन्दीप लामिछानेका समर्थकहरूले अनफ्रेन्ड गर्न अनुरोध

banner single news

भोइस अफ नेपालकी पूर्व निर्णायक अभया सुब्बाले आफूलाई फेसबुकमा अनफ्रेन्ड गर्न क्रिकेटर सन्दीप लामिछानेका समर्थकलाई अनुरोध गरेकी छिन् ।

बिहीवार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै उनले यस्तो अनुरोध गरेकी छन् ।

“सन्दीप लामिछानेका सबै फ्यान र समर्थकहरूले मलाई अनफ्रेन्ड गरिदिनु होला,” उनले लेखेकी छिन्, “म मेरो वरिपरि यी नीच अनुयायीहरू हुनुभन्दा केही असल साथीहरू होउन् भएको चाहन्छु ।”

१९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा तल्लो अदालतबाट दोषी ठहर भएका लामिछानेले गत जेठ २ मा उच्च अदालत पाटनबाट सफाइ पाएका थिए । अदालतको फैसलामा असन्तुष्ट जनाउँदै गायिका सुब्बाले यस्तो पोस्ट गरेको बुझ्न सकिन्छ ।

सुब्बाको फेसबुक पोस्टले सामाजिक सञ्जालमा कतिपयले उनको साहसको प्रशंसा गरेका छन् भने कतिले कडा आलोचना गरेका छन् ।

Inside Article Ads

हाल उनले उक्त पोस्ट हटाएकी छन् ।

Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.