Fast Nepal News

टिप्परको ठक्करबाट एकको मृत्यु, चालक पक्राउ

banner single news

 

बुधबार राति ९.५० बजे ललितपुर महानगरपालिका१७ ग्वार्कोमा प्रदेश०२, ०१ ००२ प ९१७५ नम्रको मोटरसाइकलाई टिपरले ठक्कर दिएको थयो ।

टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार सिराह घर भइ काठमाण्डौको कोटेवर बस्दै आएका ३२ बषिय जयनाथ यादव गम्भिर घाइते भएका थिए ।

घाइते अवस्थामा उपचारका लागि बिएण्डबि अस्पताल पुर्याइएको थियो । उनलाइ तत्काल उद्दार गुरी अस्पताल पुर्याइएपनि उपचारका क्र्रममा राति ११ बजे मृत्यु भएको थियो । दुर्घटना गराउने बा ३ ख ६६२१ नम्बरको टिपर टिका भैरवमा फेला परेको छ ।

Inside Article Ads

टिपरको पहिचानपछि ग्वार्कोमा रहेको सिसिटिभिबाट चालकको पनि पहिचान खुलेको छ । चालक गोदावरी वडा नं ६ बस्ने २६ बर्षिय छेइसाड. तामाड. हुन् ।उनलाई गोदावरीबाटै पका्रउ गरिएको हो ।

प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ ।

Visited 56 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.