Fast Nepal News

कैलाश सिरोहियालाई म्याद थपका लागि जिल्ला अदालत धनुषामा उपस्थित गराइँदै

banner single news

मङ्गलबार कान्तिपुरको कार्यालयबाटै पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ

उनलाई आज म्याद थपका लागि जिल्ला अदालत धनुषामा उपस्थित गराइँदै छ। उनलाई नागरिकता सम्बन्धी कसुरमा पक्राउ गर्न जिल्ला न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले पुर्जी जारी गरेका थियो।

Inside Article Ads

जिल्ला प्रशासन कार्यालय धनुषाबाट लिएको नागरिकताको नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग मिलेको भन्दै गत वैशाख १६ गते उनीविरुद्ध धनुषा प्रहरीमा निवेदन परेको थियो।

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.