Fast Nepal News

सनवे कलेजले एआई संबन्धी निःशुल्क पाँच दिने कार्यशाला गर्ने

banner single news

काठमाण्डौं । सनवे कलेजले एआई संबन्धी निःशुल्क पाँच दिने कार्यशाला घोषणा गरेको छ । सनवेले ं१२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि एआई सम्बन्धी पाँच(दिने वर्कसप यही ३१ वैशाखदेखि शुरुवात गर्न गैरहेको जानकारी गराएको हो । कलेजका अनुसार कार्यशाला हरेक हप्ताको सोमबारदेखि पाँच दिनसम्म चल्नेछ।

कार्यशालाले देशभका ं१२ परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई एआई को रोमाञ्चक संसारमा लैजानुको साथै एआईको आधारभूत अवधारणालाई प्रयोगात्मक रुपमा सिक्ने अवसर प्रदान गर्ने कलेजले जनाएको छ । विद्यार्थीहरूले प्रत्यक्ष रुपमा प्रयोगात्मक शैलीबाट एआई का विभिन्न टुल्ससंग खेल्न पाउने र संगै संलग्न भएर काम गर्ने छन । एआई भाषाका मोडेलहरुबाट नयाँ र अद्भुत नतिजा निकाल्ने सरल तरिका सिक्न पाउने छन ।

त्यस्तै यस प्रयोगात्मक वर्कसपमा प्रत्यक्ष संलग्न भएर विद्यार्थीहरूले चालक बिहिन गाडी ९रोबोटिक भेइकल० बनाउने जस्ता गतिविधमा आफुलाई सरिक गराउदै निखार्न पाउने अवसर प्राप्त गर्ने पनि सनवेको दाबी छ । विद्यार्थीहरूले थुप्रै यस्ता रचनात्मक कार्यहरु वर्कसप मार्फत सिक्न पाउने र एआईको प्रयोगलाई आफ्नो दैनिक जीवनमा उतार्न सक्ने यो पाँच(दिने वर्कसप विद्यार्थीको सिकाईको लागी कोशेढुंगा सावित हुने भनाई कलेजको छ । यस वर्कसपमा सहभागी सम्पूर्ण विद्यार्थीहरुले अन्तिम दिनमा एआई प्रमाणपत्र प्राप्त गर्ने जानकारी पनि सनवे कलेजले दिएको छ ।

Inside Article Ads

यो पाँच(दिने आई वर्कसप निःशुल्क संचालन हुने र विद्यार्थीहरु जुनसुकै संकाय ९बिज्ञान, ब्यबस्थापन, मानविकी० बाट सबै जनाले भाग लिन पाउने जानकारी गराउदछौ ।

आजको युगमा आई आधुनिक समयको आधारशिलाको रूपमा खडा छ । आई को सीपले १००५ रोजगारीमा टेवा दिनुको साथै विद्यार्थीहरुको दैनिक ज्ञान हासिलमा मूर्त रूप दिन्छ। सनवे कलेज काठमाण्डौले बर्मिङ्घम सिटी युनिभर्सिटी, युकेसँगको सहकार्यमा ४ बर्षे बछेलोर डिग्री आई र डत ष्चिएन्चे मा प्रदान गर्दछ। यस पाँच(दिने वर्कसपमा सहभागी सबै विद्यार्थीहरु आई छात्रवृत्ति उप्तो १००५ सम्मको अवसर प्राप्त गर्ने छन।

Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.