Fast Nepal News

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

banner single news

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित भएको छ।

टी–२० सिरिजको तेस्रो खेलमा २२८ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव २ बलमा १५१ रन बनाएर अलआउट भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा दुई सय २७ रन बनाएको थियो।

Inside Article Ads

२२८ रनको चूनौतिपूर्ण लक्ष्य पछ्याएको नेपालका लागि करण केसी र लोकेश बम सर्वाधिक २८–२८ रन ,कुशल मल्ल २०, विनोद भण्डारी १९, अनिल शाह १४, कप्तान दीपेन्द्रसिंह ऐरी ७, गुल्सन झा ६, कमलसिंह ऐरी ६, आरिफ शेखले ३ रन बनाएका छन्।

वेस्ट इन्डिजको जितका लागि जोनसन चार्ल्सले शतकीय पारी खेलेका छन् ।

Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.