Fast Nepal News

कलाकार सिपी लोहनीको निधन

banner single news

कलाकार सिपी लोहनीको निधन भएको छ।

उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको नायक कृष्ण मल्लले आफ्नो फेसबुकमा उल्लेख गरेका छन्।

नायक लोहनी चर्चित नेपाली चलचित्र माइतीघरका नायक हुन्। उनी पार्किन्सन,अल्जाइमर्स र नियोनियाबाट ग्रसित थिए।

Inside Article Ads

८६ बर्षका लोहनीको उपचारकै क्रममा सोमबार निधन भएको छ । उनी प्रख्यात भारतीय नायिका माला सिन्हाका श्रीमान् हुन्।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.