Fast Nepal News

बझाङमा नेकपा एमालेका दमनबहादुर भण्डारी विजयी

banner single news

बझाङको प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी विजयी भएका छन् ।

आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका अभिषेकबहादुर सिहलाइ २ सय ६६ मतले पराजित गर्दै विजयी भएका छन् ।

Inside Article Ads

विजयी भण्डारीले ११ हजार ६ सय १२ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरेका छन् ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.