
राप्ती राजमार्गअन्तर्गत दाङ रुकुम खण्डको थारमारेमा बस दुर्घटना भएको छ।
दाङको घोराहीदेखि रुकुमकोट जादै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस सल्यान बागचौर नगरपालिका वडा नं।२ थारमारे ठिनवाङ खोला पुल नजिकै दुर्घटना भएको छ ।
दुर्घटनामा परि केही यात्रु घाइते भएका छ्न् ।
घाइतेको जनप्रिय पोलिकिल्निक र सहज पोलिकिल्निक बागचौरमा उपचार भइरहेको छ। घटनाबारे थप बिबरण आउन बाकी रहेको छ।
