
पूुर्बी नवलपरासीको बुुलिगँटार र तनहूँको रिसिँग गाउँपालिकाको गडगडी घाटको कालीगण्डकी नदीमा निर्माणधीन पककी पुुलको निर्माण शुुरु भएको आठ बर्ष बित्न लाग्दा अहिले सम्म तीन पिल्लर मात्र बनाएर ठेकेदार फरार भए पुुल निर्माण अलपत्र परेको छ ।
बुुलिगँटारको कोखेबाट तनहुुँको रिसिगँको मधुुबन हुुँदै रुपटार भएर भिमाद पुुग्न यो पक्की पुुलको निर्माण शुुरु गरिएको भए पनि अहिले आठ बर्ष बित्न लाग्यो शिलन्यास भै काम शुुरु भएको तर तीन बर्षमा सक्ने गरि अघि बढेको सो पुुल अहिले अलपत्र अबस्थामा पुुगे पछि स्थानीयले सँघीय सरकार ,प्रदेश सरकारको ध्यानाकर्षण गराएका बुुलिगँटार गाउँपालिकाका वडा नँ ४ का पूुर्ब वडाध्यक्ष चेतबहादुुर गोदामी मगरले बताएका छन् ।
कालीगण्डकीमा सँघीय सरकारको बजेटबाट यहाँ पक्की पुुल को निर्माण शूुरु भएको दश बर्ष बित्न लाग्यो थर अहिले सम्म पुुलको तीन वटा खम्बा मात्र कालीगण्डकीमा बनेका छन त्यो भन्दा बढि कामै हुुन सकेको छैन स्थानीय बुुलिगँटार ४ का पूुर्ब वडाध्यक्ष गोदामी मगर भन्छन्, छ महिना अघि ठेकेदार देखा परेको थियो तर अहिले फेरी गायब भैसकयो यो पुुल कहिले सम्म अलपत्र पर्ने हो ठेगान नै छैन ।