Fast Nepal News

बञ्जी नेपाल एडभेन्चर प्रालि र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबिच सम्झौता

banner single news

पोखरामा स्थित बञ्जी नेपाल एडभेन्चर प्रालि र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबिच सम्झौता भएको छ ।

बैंकका ग्राहकहरूलाई बञ्जी गर्दा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा बञ्जी नेपाल ऐडभेन्चर प्रालिको तर्फबाट अध्यक्ष सन्तोष भट्टराई र बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका ग्राहकले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गरी बञ्जी नेपाल एडभेन्चरमा गई एकल बञ्जी गर्दा एक हजार र जोडी बञ्जी गर्दा एक हजार पाँच सय रुपैयाँसम्म सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्न

Inside Article Ads

यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरू तथा ग्राहकहरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.