Fast Nepal News

ईदको अवसरमा बिहीबार सार्वजनिक बिदा

banner single news

सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्रको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

ईदका अवसरमा बिहीबार एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले जानकारी दिएका छन् ।

Inside Article Ads

उनका अनुसार २०७९ चैत्र २ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सरकारले ईदमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

 

Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.