Fast Nepal News

म त फसे जस्तो लाग्यो’  बोलको गीत सार्वजनिक

banner single news

म त फसे जस्तो लाग्यो’  बोलको गीत सार्वजनिक

गायक सुरेश लामाको स्वरमा म त फसे जस्तो लाग्यो’  बोलको गीत सार्वजनिक भएको छ ।

एमटी गणेश अधिकारीको शब्द, सौगात जङ्ग थापाको सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन विशाल निरौलाले गरेका हुन् । प्रेम , नृत्य र रोमान्सलाई निकै आकर्षक रुपमा गीतमा प्रस्तुत गरिएको छ । युवराज खत्रीको निर्देशन ,केशवराज भट्टको कोरीयोग्राफी , सुजन श्रेष्ठको छायाङ्कन, युवराज खत्रीको सम्पादनमा भिडियो तयार गरिएको छ ।

Inside Article Ads

भिडियोमा विशाल श्रेष्ठ र प्रनिमा दाहालको अभिनय रहेको छ । गीत राम्रो बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको निर्माता एमटी गणेश अधिकारीले बताए ।

Visited 52 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.