Fast Nepal News

सरकारका काम कारबाहीहरुले देश लथालिङ्ग भयो : विष्णु पौडेल

banner single news

काठमाडौं, २१ माघ   नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारका कारण देश अप्ठ्यारो स्थितिमा रहेको बताएका छन् ।

शनिबार रुपन्देहीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले देशको राजनीति बिगि्ररहेको बताएका हुन् ।

उनले राजनीति संग्लो नभएसम्म देश ठीक ढंगबाट अघि बढ्न नसक्ने भन्दै सरकार र सरकारका काम कारबाहीहरुले गर्दा देश लथालिंग र भताभुंग भएको आरोप लगाए ।

Inside Article Ads

‘अहिले देशको राजनीति बिग्रिरहेको छ । खासगरी सरकार र सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिंग छ । भताभुंग भएको छ,’ उनले भने, ‘यसलाई लयमा फर्काउनु पर्ने ट्रयाकबाट हिँडाउनुपर्ने चुनौती छ

Visited 24 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.